साउन २०  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा–माओवादी चुनावमा भाग लिनका लागि तयार भए चुनावको मिति सार्न   सकिने बताएका  छन  ।

आज प्रेस चौतारीले पर्साको विरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा  बोल्दै वरिष्ठ नेता नेपालले नेकपा माओवादी चुनावमा आउने  सुनिश्चित भएको खण्डमा  मंसिर ४  को  सविधान सभाको चुनाव मिति सार्न  सार्ने बताएका छन ।  


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।