
अंग्रेजीको परीक्षाको क्रममा केन्द्रले आज २०६८ सालको परीक्षापत्र बांडेको थियो । परीक्षा भएको एक घण्टा सम्म विद्यार्थीले पुराने प्रश्नपत्रको प्रश्न गरेका थिए । परिक्षा दिदाँ जिल्ला शिक्षा कार्यालय दैलेखले परीक्षा बीचमै पुराने प्रश्न पत्र भएकोले परिक्षा बिचमा रोकेको थिए ।
जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद अर्यालले परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले प्रश्नपत्र पठाउंदा गल्ती गरेको बताएका छन् ।