चीनमा  बिश्वको  दोस्रो  अग्लो मानव निर्मित टावर   बनाएको छ ।

संघाई  टावर बनाउन लगगभग २.४अरब डलर  लागत लागेको बताइएको छ ।  यो   टावर  २००८ मा सुरु गरीएको थियो यो  टावर २०१४ समम पुरा हुने  बताइएको छ ।

संघाई  टावरमा सरकारी कार्यलय , सुविधा सम्पन्न  होटल र   एउटा  संग्राहलय बनाउने बताइएको छ । फोटो  बिबिसी
                                                   

                                  संघाई टावरबाट खिचिएको बेजिंग सहर


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।