हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गयो

 साउन २० । सर्लाहीको  जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ ।  ज्यान  जानेमा  हरिपुर १ का ३० बर्षिय उपेन्द्र महतो र २ बर्षकी बालिका हिरोणी महतो  रहेृका छन ।

 मुर्तिया जंगलबाट आएको उक्त हात्तीले उपेन्द्र महतोलाई खेतमा काम गरिरहेका बेला आक्रमण गरेको  हो  भने बालिकालाई घरमै सुतिरहेको अवस्थामा आक्रमण गरेको हो  ।