साउन १९ । उत्तरी धादिङको गुम्दी गाविस–९ मा गए राति परेको चट्याङले एक वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार छोरीको घर पाहुना लाग्न बस्दा परेको चट्याङबाट गुम्दी गाविस– १ घर भएका ६० वर्षीय जगतबहादुर अधिकारीको मृत्यु भएको हो
Comments