ओस्कार विजेता रहमानसँग आनीले यस्तो गाएकी थिइन् गीत (भिडियोसहित)

साउन १८ । भारतको कोक स्टुडियोमा नेपाली गायिका आनी छोइङ डोल्माले गाएको गीत सार्वजनिक भएको छ ।

ओस्कार विजेता भारतीय संगीत निर्देशक एआर रहमानको निम्तोमा भारत पुगेर गाइएको  उक्त गीत एमटिभीले रिजिल गरेको हो ।

गत साता मुम्बईमा भएको उक्त कार्यक्रममा आनी र जोर्डयिन गायिका फराह सिराजले रहमानसँग मिलेर गीत गाएका थिए ।

जरिया बोलको गीतलाई रहमानले कम्पोज र निर्माण गरेका हुन् । जुन गीत भिडियोमा यस्तो छ: