बलिउड नायक अनिल कपुरका छोरा  हर्षवर्धन  कपुर पनि  नायक  हुने भएका छन । 
 उनी ओम प्रकाश मेहराको  फिल्म मिर्जा साहिबा बाट  फिल्मी क्षेत्रमा  प्रवेश  गर्ने  बताइएको छ ।
 मेहराका अनुसार  उनलार्इ नयाँ  अनुहारको खोजी  गरिरहेका थिए । कथाका लागि  हर्षवर्धन कपुर फिट हुने भएकोले  छनोट गरेको बताए ।  उक्त, फिल्म  एउटा  दर्दनाक प्रेम  कथा  रहेको  बताइएको छ ।
 यस फिल्ममा नायिका को हुने भने निणर्य  भइरकेको छैन नायिकाको  खोजी  भइरहेको  ओम प्रकाश मेहराले बताएका छन् ।
अहिले  हर्षवर्धन   निर्देशक अनुराग कश्यपका साथमा  सहायकको  निर्देशकको रुपमा  काम गरीरहेका छन् । उनी   फिल्म बाम्बे वेलवेटुको  काममा रहेका छन् ।

यस फिल्म सकिए लगतै  उनले आफ्ना बुवा र बहिनी  सोनम कपूर  जस्तै फिल्ममा मुख्य भुमिकामा  आउने भएका हुन । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।