शुद्धिमा १० वर्ष करीना र ऋतिकले रोमाञ्च गर्ने

भारतीय फिल्म उद्योगमा  सफल नायक नायिका ऋतिक रोशन  र  करीना कपूरले  १० वर्ष पछि  नयाँ  फिल्म खेल्न लागेको  बताइएको छ ।

उनीहरुले अब नयाँ चलचित्र  शुद्धि मा यि दुई जोडी  देखिने  भएका छन । फिल्म  शुद्धिमा ऋतिक  र  करीना नयाँ रुपमा देखिने बताइएको छ ।
 यस फिल्मका निर्देशक करण मल्होत्राले  गर्ने  भएका  छन् ।

 मल्होत्राका  अनुसार चलचित्रमा करिना यस फिल्म मुख्य भुमिका रहने छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

 यसमा करिनाले राम्रो  भुमिका निर्वाह गर्न  सक्नेमा विश्वस्त  भएको  बताए ।मल्होत्रा यस भन्दा पहिले  ऋतिक सगं अग्निपथ रिमिक्स बनाइसकेका  छन ,  यस फिल्मका बारेमा खासै नबताए पनि  करीना र ऋतिक फिल्ममा  नयाँ  अवतारमा  देखिने बताएका छन् ।

 यस भन्दा पहिला  ऋतिक र करीना २००३ मा चत्रचित्र मैं प्रेम की दीवानी हुँ  फिल्म खोलीसकेका छन् ।  यस फिल्मको निमार्ण करन जोहरले  गर्ने भएका छन् ।