साउन १६ ।  सर्लाहीको हरिपुरबाट हतियार सहित दुई जना  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिपुरको गस्ती टोलीले जाँचको क्रममा हरिपुर–९ बाट नुर आलम र त्रिलोकी दासलाई पक्राउ गरेको प्रहरी बताएको छ ।
 उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र एक राउण्ड गोली प्रहरीले बरामद गरेको छ।
 प्रक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका भइरहेको प्रहरीले बताएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।