बलिउडको नायक सलमान खानले  यस  सिजनको बिगबोसमा  कार्यक्रम सञ्चालनका लागि   बिग बोसको  एक एपिसोडको लागि  ८  करोड  पाउने भएका छन ।

 यस बाट  उनले लिने  पैसामा  नयाँ  रेकर्ड  पनि बताएका छन ।  उनले यस  वर्ष देखि  उनले  आफुले  लिने परिश्रमीक दोब्बर  लिएका हुन ।

  उनले  गएको  सिजनमा  बिगबोसका लागी ४  करोड  पारिश्रमीक लिएका थिए।

सलमानले  यस  सिजन बिगबोसमा  २६ एपिसोड  गर्ने  छन ।  यसबाट  उनले  जम्मा २ अर्ब ८  करोड पाउने भएका छन ।

 यसै गरी  यस सिजनको बिगबोसमा   व्यापक  परिर्वतन  भएको छ ।  अहिले को  बिगबोसमा सलमान डबल रोलमा  हुने छन  किनकी  शो मा स्वर्ग र  नर्कको  बारेमा कन्सेप्ट रहेको छ ।

 यस  एपिसोटमा दर्शकले भरपुर  मनोरञ्जन   पाउने  बिगबोसले  बिश्वास  व्यक्त  गरेको छ । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।