साउन १४ । १ अर्ब ५४ करोड बैंकिग कसुरमा बिरगञ्जका कपडा व्यापारी मनोज चौरासिया पक्राउ परेका छन् ।

उनलाई प्रहरीको अनुसन्धान व्यूरो सिआईबीले पक्राउ गरेको हो । सिआईबीले उनलाई चेक फर पेमेन्टबाट फाइनान्समा ठगी गरेको अभियोगमा पक्राउ गरिएको बताएको छ ।

चौरासियाका साथै उनका दुई जना सहयोगी पनि पक्राउ परेको प्रहरीको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।