साउन  १४ । इटालीमा  एक बस दुर्घटनामा  ३८ जनाको  घटनास्थलमा  ज्यान गएको छ । एभेल्लिनो शहरनजिकै भएको  दुर्घटना भएको  थियो ।छुट्टीमा घुम्न गएका करिब ५० यात्रु बाकेको बस  दुर्घटना भएको हो घाइते ९जनाको अवस्था अझ चिन्ताजनक रहेको बीबीसीले बताएको छ । दुर्घटनामा  बस चालकको पनि ज्यान  गएको छ ।  बस फ्लाइओभरबाट ३० मिटर तल खसेको जनाइएको छ ।
 दुर्घटनाको कारण बारेमा अनुसन्धान  भइरहेको  प्रहरीले बताएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।