बस दुर्घटनामा दुई जनाको मृत्यु

साउन १३  । दाङमा बिहान भएको बस  दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना  गम्भिर घाईते भएका छन् ।

काठमाण्डौंवाट धनगडी जाँदै गरेको ना ४ ख ३९८१ नम्वरको बसले सतवरीया–९ अमेलीयामा लु १ ख ६४६९ नम्वरको ट्रकलाई ठक्कर दिदाँ वसका सह–चालक र कैलाली पर्तापुर–५ की अल्का चौधरी यात्रुको मृत्यु  छ।
दुर्घटनामा परी घाईते भएकाको  कोहलुपर मेडीकल कलेजमा उपचार गरिएको छ ।