थापाथली नजिकै मन्दिर परिसरमा भेला भएर फुटबल खेल्दै केटाकेटीहरु । शनिबार विद्यालय बन्द हुने भएकाले उनीहरु जम्मा भएका हुन् । तर पछिल्लो पटक बिदाका दिन धेरै जसो भने घरमै बसेर कार्टुन हेर्ने गर्दछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।