
यस्तै काजल सेठियालाई फर्स्ट रनर अप र पूजा अग्रवाललाई सेकेण्ड रनर अप भएकी छिन । काजलले उपाधिसँगै एउटा ल्यापटप ,कलर्सका तर्फबाट मोबाइल र लोटसका तर्फबाट गिफ्ट ह्याम्पर जितेकी छिन् भने पूजा अग्रवालले हिलटेकको तर्फबाट फेमिली भिजिटको प्याकेज जितेकी छिन्।
।मारवाडी समुदायमा भएका प्रतिभालाई उजागर गर्न मिस मारवाडीको आयोजना गरीएको मारवाडी समाजले जनाएको छ ।
प्रतियागितामा २३ जना मारवाडी युवती प्रतिस्पर्धामा गरेका थिए ।
Comments