बीएमडब्लु आइ-३  कार अर्को हप्ता  सोमवार  विश्वका तिन ठुला शहर लन्डन, न्युयोर्क र बेजिगंमा  आउने भएको छ ।

बीएमडब्लु को  छोटो सुपर मिनी कार भएको बताइएको छ । कारको  बिषेशता  भनेको  जम्मा ३ घन्टामा बिजलीबाट चार्ज हने  बताइएको छ  यो कार प्रति घण्र्टा ९३ को  गतिमा चलने गर्दछ ।

जर्मनी कम्पनीको वातावरणीय  स्वस्थ्यताको लागि  यो अति उपयोगी  रहेको बताइएको छ  ।  र यसको लागत  भने ५००० पाउन्ड  राखिएको छ । कार्बन फाइबरको प्लास्टिक र  अलमुनियम बाट  बनेको यो कार १२०० किलो  तौल रहेको बताइन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।