असन्तुष्ट दल सहभागी हुने निश्चित भए मिति सार्न सकिन्छ : पौडेल

साउन  १० । एकीकृत नेकपा (माओवादी)का नेतादेवेन्द्र पौडेलले दलबीच सहमति गराउन सरकारले तत्काल पहल थाल्नुपर्नेमा जोड दिँदै असन्तुष्ट दल सहभागी हुने निश्चित भएमा सहमतिका आधारमा चुनावको मिति  परिर्वतन गर्न सकिने बताएका  छन ।
 यसै गरी नेता पौडेलले राजासँग सहकार्य हुनसक्ने भनी नेकपा– माओवादीका अध्यक्ष मोहन वैद्यबाट आएको अभिव्यक्ति राजतन्त्र  फेरी ब्युउताउने  खेलमा लागेको आरोप  लगाएका छन । 
Comments
spot_img

More like this

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण...

पूर्णबहादुर खड्कालाई कारबाही गर्दै कांग्रेस, सोधियो सात दिने स्पष्टिकरण

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई कारबाही थालिएको छ । पार्टीले उनलाई सात दिने स्पष्टीकरण...

कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज...