स्पेनमा रेल दुर्घटना हुदा ७७ जनाको मुत्यु

असार १०  । स्पेनको पश्चिमि  सेन्टियागो डि कम्पोस्टेल क्षेत्रमा  रेल दुर्घटना हुदा ७७ जनाको मुत्यु  भएको छ  भने १००  औ  घाइते भएका छन ।
 स्थानीय समयानुसार राती ८ बजे तिर  भएको  रेलमा २१८  जना रहेको बताइएको  छ  ।
दुर्घटना  स्पेनको गैलिसिया क्षेत्र स्थित सेन्टियागो डि कम्पोस्टेल स्टेशनमा  आउदो क्रममा  दुर्घटना भएको हो । रेल  गुडीरहेको अवस्थामा लिकमा समस्या आएको कारणले १३  वटा डिब्बा पल्टिएको  थियो ।प्रहरीका  अनुसार  तिब्र गतिका कारणले  रेल दुर्घटना भएको  प्रारम्भिक  अनुमान गरेको छ ।