
नेपालले जितसँगै समूह एमा ७ अंकका साथ समूह विजेता भएको हो । खेलको १३ औ मिनेटमा सुजन लिम्बुको गोलबाट नेपालले अग्रता लिएको थियो । पहिलो हाफमा १ शून्यको अग्रता लिएको नेपालले थप दुई गोल दोस्रो हाफमा गरेको थियो ।
समूह B बाट भारत र बंलादेश सेमिफाइनल पुगिसकेका छन् । समूह विजेताको टुङ्गो भने भोलि हुने समूह चरणको अन्तिम खेलले लगाउनेछ ।
Comments