साउन ९। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल
थापाले मंसिर ४ गतेका संविधानसभाको चुनाव हुन नसकेमा राजावादी र माओवादीबीच सहकार्य हुने बताएका छन ।
मलुकको राष्ट्रियता धरापमा परेको र रक्षाको लागि राष्ट्रबादी शक्तिहरुवीचको एकता आवश्यक रहेकोले माओवादी र राजावादी एक स्थानमा आउनु परेको उनले बताए ।
मसिंर ४ मा संविधानसभाको चुनाव नेकपा–माओवादीको कारण नभई चार दलको कारण निर्वाचन अवरुद्ध उनले दावी गरेका छन । सहकार्यको विषयमा नेकपा माओवादी का नेता संग निरन्तर छलफल भइरहेको उनको भनाई छ ।
Comments