राजावादी र माओवादीबीच सहकार्य हुने: थापा

साउन ९। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल

थापाले मंसिर ४ गतेका संविधानसभाको चुनाव हुन नसकेमा राजावादी र माओवादीबीच सहकार्य  हुने  बताएका छन ।

मलुकको राष्ट्रियता धरापमा परेको र रक्षाको लागि राष्ट्रबादी शक्तिहरुवीचको एकता आवश्यक रहेकोले माओवादी र राजावादी एक स्थानमा आउनु परेको उनले बताए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

 मसिंर ४ मा संविधानसभाको चुनाव   नेकपा–माओवादीको कारण नभई चार दलको कारण निर्वाचन अवरुद्ध   उनले  दावी गरेका छन ।  सहकार्यको विषयमा नेकपा माओवादी का  नेता संग निरन्तर छलफल भइरहेको उनको भनाई छ ।