साउन ६ । सुनसरी चाँदवेला गाविस–९ निवासी कलसु सरदारकी ३५ वर्षीया श्रीमती कमलीदेवी सरदारले आफ्नै घरमा झुण्डिएर आज बिहान आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
अपाङ्ग कमलीदेवीले बिरक्तिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस
Comments