साउन । गायक प्रेम अर्याल र गायिका चन्दा अर्यालद्धारा हरितालिका तिजको लागि निकालिएको एल्बम आयो तिज बोलको गीतको म्युजिक भिडियोको छायांकन गरिएको छ ।

उक्त गीतको भिडियोमा नायक मुकेश ढकाल र नायिका अनिसा गुरुङलाई देख्न सकिनेछ । अनिसाले आयो तिज भन्दै भिडियोमा निक्कै मज्जाले कम्मर मर्काएकी छन् । हेरौँ केही फोटोहरुः

फोटो: प्रदीप

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।