साउन ६ ।  भारतको नया दिल्लीमा  पानी  परेर   सडकमा  पानी- पानी भएको छ ।

दिल्लीको नरेला, बुराडी  नत्थु क्षेत्रमा पानीले गर्दा सडक जाम भएको छ ।  सडक भरि पानी जाम भए पछि सर्बसाधारणले  हौरानी बोहोनु परेको छ ।

 बाटोमा पानी जमेकोले स्कुलका  विद्यार्थी हरु समस्यामा परेका थिए। सरकारले सडक नाली लाई व्यवस्थित गर्न सकेकोले पानी पर्नासाथ यस्तो समस्या  आइरहने स्थानिय बताउछन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।