साउन ४ । आज हरीबोधनी एकादशी अर्थात तुलसीको विरुवा रोप्ने दिन । हरिबोधनी एकादशीका दिन आज हिन्दु धर्मावलम्बीले घर आँगनमा तुलसीका मठमा तुलसीको बिरुवा रोपिएको छ ।
यसै क्रममा कालीगण्डकीमा स्तीर्थस्थलमा बिहानैदेखि स्नान गर्ने तीर्थालुको भीड लागेको छ । स्नान गर्न हजारौ तीर्थालुहरु कालीगण्डकीमा आएका छन ।
स्नान गर्न आउने तीर्थालुहरुले शालिग्रामको पूजा गर्ने र मनोकाङ्क्षा पूराहोस् भन्ने कामना समेत गर्ने गरेका छन् ।