सलमानलार्इ १० बर्ष जेल हुन सक्ने, सलमान अदालतमा

 बलिउडका सफल नायक  सलमान खान  आज अदालतमा  हाजिर भएका छन ।
सलमान खानको  साथमा  उनकी बहिनी  पनि  अदालत गएकी  छिन ।

 सलमानले रक्सी खाएर गाडि  चलाएर २८ सेक्टेमवर २००२ मा मुम्बईको   बान्द्रा स्थित फुटपाथमा  सुतेका मान्छेलाई  कारले कुल्चेका थिए । जसमा एकको  मृत्यु  र  चार  जना घाइते भए पछि उनी  बिरुद्ध मुद्दा  लगाइउको थियो ।

सलमान यस मामलामा  दोषि  देखिए उनलाइ १०  बर्ष  जेल चलान हुन सक्ने  छ ।