साउन १ । उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व फेरि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले समालेका छन ।
समितिको पहिलो नेतृत्व पनि अध्यक्ष प्रचण्डले गरेका थिए ।
समितिको आजै बस्ने बैठकमा नेकपा माओवादी लगायत निर्वाचनको विपक्षमा रहेका दलहरुसँग गर्ने वार्ता, र छलफल गर्ने बताइएको छ ।
Comments







