साउन १ । श्रीलङ्काले परमाणु प्रविधीका लागी पाकिस्तानसँग सहयोग लिने तयारी गरिरहेको खुल्न आएको छ ।

केही दिन अगाडी मात्रै श्रीलङ्काले रुससँग पनि सम्झौतामा हस्ताक्षर गरेको स्थानिय पत्रपत्रिकाले उल्लेख गरेका थिए ।

  रुस भ्रमणमा निस्केका एक मन्त्रीले त्यहाँ पुगेर द्धुई पक्षिय सम्झौतामा हस्ताक्षर गरेको विवीसीले जनाएको छ ।

सो क्रममा रुसले पाँच वटा प्रमुख क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएको बताइएको छ ।

यस समाचार बाहिर आएपछि  भारतले श्रीलंकालाई  परमाणु सहयोगको लागि प्रस्ताव गरेको थियो तर श्रीलङ्काले यति महत्व नदिएको बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।