
सामाजिक सुरक्षा सेवालाई सुनिश्चित गर्न स्वास्थ्य बिमा नीति तयार गरी आगामी पाँच वर्षभित्र देशव्यापी रूपमा लागू गरिने र आगामी आवमा १५ जिल्लामा सो कार्यक्रम सुरु गरिने बजेटमा उल्लेख छ ।
केही अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरी विस्तार गरिने, सबै अस्पतालबाट सर्ने र नसर्ने रोगको रोकथाम तथा उपचार सेवा विस्तार गरिने, प्राथमिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत अवधिमा प्रत्येक विद्यार्थीले कम्तीमा एक पटक स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरिने र सुनौलो हजार दिन कार्यक्रम १५ जिल्लामा सञ्चालन गरिने उल्लेख छ।
बजेटले समेटेका स्वास्थ्य सम्बन्धि अन्य विषयहरु यस प्रकार छन्ः
Comments