असार । प्रहरीले कुनै अपराधको अनुसन्धान गर्दा घटना भएको ठाउँमा अपराधीले केही न केही चिज छाडेको हुनुपर्छ भनेर दोहोर्याई तेहेराई खोज्ने गर्दछ । र धेरै ठाउँमा प्रमाणहरु फेला समेत पर्ने गरेका छन् ।

यसको मुल कारण भने मानिसहरुले हतारमा वा त्यस्तो ठूलो काम गर्दा अतालिएर केही न केही पहिचान छाडेको हुन्छ भन्ने हो ।

यो त अन्जानमा हुने कुरा हो । तर कतिपय ठाउँमा मानिसहरुले जानजान पनि नक्कल गरिरहेका हुन्छन् । जुन कुरा निक्कै महत्वपूर्ण पनि हुने गरेका छन् । त्यस्तै विभिन्न माध्यमबाट हामीले तपाईसामु त्यस्ता केही घटना प्रस्तुत गर्दैछौँ:

नहराओस् भनेर स्कुटरलाई बाँधिएको छ, तर कहाँ र कस्तोमा बाधिएको छ तपाई आफैँ देख्न सक्नुहुनेछ ।

क्यामेराबाट तस्बीर लिइँदैछ । तर क्यामेरा भने उल्टो छ । फोटोका लागि क्लिक गर्यो भने आफ्नो आँखो मात्रै आउने छ ।

बाटोका लागि संकेत गरिएको छ । तर दुवैतर्फ देखिने जस्तै छ ।
अमेरिकी सैनिकको पोसाकमा पूर्व राष्टपति जर्ज डब्लु बुसले दुर्बिनबाट नियालिरहेका छन् । तर दुर्बिनको कभर भने बन्द रहेको छ । त्यही पनि उनले केही नदेखेँ पनि देखेँ झै गरिरहेका छन् ।

तस्बीर हेर्दा आत्महत्या गर्न खोजिएको देख्न सकिन्छ । उक्त सुसाइडको मोबाइलमा क्याप्चर गर्ने प्रयास गरिएको छ । तर उनले होस नै गरेकी छोइनन् की मोबाइलले उल्टो पट्टि खिचिरहेको छ भन्ने ।

ताल्चा लगाइएको छ तर रातो घेरामा हेर्नुहोस् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।