असार २९ – शनिबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा पारेर दुई सयौँ भानु जयन्ती भव्य रुपमा मनाइएको छ ।
भानु जयन्तीको अवसरमा शनिबार नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्याउने दुई स्रष्टा स्रष्टा दाहाल यज्ञनिधि र लिलबहादुर क्षेत्रीलाई रथमा राखेर नगर परिक्रमा गराइएको छ ।
भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई अन्तरिममन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले समेत सम्बोधन गरे । दुई सयौँ भानु जयन्तीलाई फोटोमा हेर्नुहोस् :
Comments