असार २९ । धादिङमा एक आमाले आफ्नै तीन महिने शिशुको दुबै खुट्टा छिनाएकी छिन्।
ढोला–२, तीनघरे, धादिङकी २९ वर्षिय बिरकुमारी दुवाडीले तीन महिनाकी छोरी बिमकुमारीको धारिलो हतियार प्रयोग गरी दुवै खुट्टाको गोलीगाँठो भन्दा तलको भागमा छिनाइ दिएकी हुन ।
ढोला–२, तीनघरे, धादिङकी २९ वर्षिय बिरकुमारी दुवाडीले तीन महिनाकी छोरी बिमकुमारीको धारिलो हतियार प्रयोग गरी दुवै खुट्टाको गोलीगाँठो भन्दा तलको भागमा छिनाइ दिएकी हुन ।
खुट्टा छिनाए पछि छोरी खुट्टा काटेको भन्दै गाउँले लाई भनेको बताइएको छ । घाइते बच्चालाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि काठमाडौं शिक्षण अस्पताल महाराजगञ्जमा थप
उपचार भइरहेको छ ।
सात वर्षदेखि मानसिक सन्तुलन गुमाएकी ति महिलाले हाल औषधि सेवन गरिरहेको स्थानियले बताएका छन । आमा मानसिक रोगी भएकोले घरमा केही नभएको समयमा यस्तो कार्य गरेको बताइएको छ ।
Comments