संसारमा कस्ता कस्ता आमा हुन्छन ।

कसैले धेरै छोयो भने मात्र  अरुलाइ मार्न पनि पछि  पर्दैनन्  तर  चीनमा एक अपराधी आमाले  आफ्नो बच्चालाई मुखमा कैचिले ९० ठाउमा गोपेर मार्ने प्रयास गरेकी छिन ।

उनले दुध खुवाउदा बच्चाले  दाँत टोकेको भनेर यसरी कैचि प्रहार गरेको बताइएको छ ।

जिया बाओ नाम  गरेका बालक ८ महिनाका थिए । अहिले बच्चको १०० टाँचा लगाएर अस्पतानमा भर्ना गरिएको छ ।  

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।