असार  २८ । नेकपा माआवादीका अध्यक्ष मोहन बैद्य (किरण )  ५  दिनको चीन भ्रमण  गरी स्वदेश फर्केका छन ।

सरकार र उच्चस्तरीय राजनीतिक दलसंग बार्ता गर्ने टोली गठन सार्वजनिक गरेकै दिन चीन  प्रस्थान गरेका थिए ।बैद्यले चीनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरुसँग भेटवार्ता  गरेको स्रोतले बताएको छ ।
 चीनले नेपालमा चाँडै संक्रमणकाल अन्त्य गर्न चीनले सुझाव दिएको बताउका छन ।
आफूहरुले चुनाव बहिष्कारकै पक्षमा चिनियाँ नेताहरुलाई बुझाउएको बताए ।  नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले पत्रकार सम्मेलनमा बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।