नागरिक मिडियाद्धारा आयोजित चारदिने वैदेशिक शैक्षिक मेलाको पहिलो दिन बिहीबार सुनसान । चार दिनसम्म चल्ने मेला बिहीबारदेखि राजधानीको भृकुटीमण्डमा सुरु भएको हो ।
हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।