असार २७ । अमेरिकी गायिका जेनिफर लोपेजले एउटा गीत गाएकी थिइन् । तर उक्त विषय भने मानवअधिकारविरुद्वको भन्दै आलोचनाको सिकार बन्न पुगेको छ ।
जेनिफरले कुबांली बेर्दिमुखमेदोभको जन्मदिको उपलक्षमा शुभकामना दिँदै गीत गाउँदा उक्त गीत भने मानवअधिकारविरुद्वको भएको विवादित भएको हो ।
ती नेताको नाम मानव अधिकार हननको अग्रपंक्तिमा आएकाले उनको जन्मदिनमा गीत गाउनु पनि मानवअधिकार हनन् भएको भन्दै आरोप लगाइएपछि उनी विवादित बनेकी हुन् ।
तुर्कमेनिस्तानका मानवअधिकारवादी संगठनले उनलाई यस्तो आरोप लगाएपछि उनी विवादमा तानिएकी हुन् । उक्त आरोपपछि जेनिफरका प्रवक्ताले उनको तर्फबाट माफि मागेका छन् ।
Comments