फेसबुकका निर्माता मार्क जुकरवर्गले आफ्नो फेसबुक वालमामा पोष्ट गरेको फोटो । उनी फेसबुकमा आफ्ना फोटोहरु बेलाबखत मात्रै सेयर गर्ने गर्छन । त्यसमा पनि हाँसोले भरिएको फोटो कमै पाइन्छ । यो हाँसोपूर्ण फोटोलाई भने अहिलेसम्म ३०७ जनाले सेयर गरेका छन् भने १० हजार ९ सय ६७ जनाले लाइक गरेका छन् । उनको  फेसबुकमा १८ करोड ३ लाख ९६ हजार ९ सय १६ नाम फलोवर रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।