असार २७  । नेपाली पासपोर्ट  बोकेका एक बङगलादेशी नागरिक लाई भारतिय प्रहरीले पक्राउ गरेको छ ।

नेपालको भैरहवा  नाका  सुनैलिबाट भारत छिर्ने बेला  पक्राउ गरेको भारतिय प्रहरीले बताएको  छ  काठमाडौंबाट भैरहवा हुदै गएका  अताउर नाम बताउने  बंगलादेशी व्यति रहेको बताएइएको छ ।

 उक्त पासपार्टमा नाम महेन्द्र ठाकुर रहेको छ भने ठेगाना ब्रमरपुरा गाबिस ३, महोत्तरी उल्लेख छ । उक्त पासपोर्ट २००४ मार्च  जारी भएको  र  राहदानी नम्बर २१७६११३ उल्लेख छ भने पेशामा बिद्यार्थी लेखिएको छ प्रहरीले बताएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।