असार २६ । सिरहा लालपुर–१ का शत्रुधन साहका २२ वर्षीया छोरा प्रमेश्वरले साहले सात कक्षामा पढ्दै गरेकी  एककिशोरीलाई जबरजस्ती  पटक-पटक  गरेको  खुलासा भएको छ ।

  गर्व  रहेको थाहा पाएपछि  आफन्तले किरोरीलाई  स्वीकार्न  नमानेपछि किशोरीका बुवाले प्रहरीमा उजुरी दिए पछि  प्रहरीले प्रमेश्वरकालाई प्रक्राऊ गरेको छ ।
यौन शोषण पछि उक्त किशोरीको  गर्भ रहेको  प्रहरीले बताएको छ।

 पक्राउ पछि उनले किशारी संग विगत ५ महिला देखि  पटक पटक यौन  सम्वन्ध गरेको स्विाकारेको  प्रहरीले जनाएको छ । किशोरीको जाँच  गराउँदा कोखमा करीव पाँच महिनाको गर्भ रहेको खुलासा भएको छ ।
घटना पछि प्रहरीले यस सम्वन्धमा जबर्जस्ती करणीको मुद्दा चलाइने बताइएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।