असार २६ । नेपाली चलचित्रका निर्देशक शिव रेग्मीको २ वटै किड्नी फेल भएको छ ।
निर्देशक रेग्मीको अहिले डाइग्नोसिस प्रकृया चलिरहेको छ अबको  केही दिनमा  किड्नी प्रत्यारोपण गरिने बताइएको छ । त्यसको लागि  एउटा किड्नी उनका भाइले दिने बताएका छन ।

 ॐ हस्पिटलमा १८ दिनसम्म उपचार  पछि अन्त्यमा दुबै  किडनी  खराब  भएको रिपोर्ट आएपछि अब चाडै नै मृगौलाको प्रत्यारोपण गर्नु पर्ने  भएको छ ।

निर्देशक रेग्मीले नेपाली  चत्रचित्र प्रेमिललाई अहिले सम्म  आफन्त, ए मेरो हजुर, सुख दुःख, आफ्नो मान्छे, हामी तीन भाई, कहाँ भेटिएला आदी सफल  फिल्म दिइसकेका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।