असार २५ । मन्त्रीपरिषद्को अध्यक्ष रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्सिदवीचको सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ  ।


 नेपाल सरकार  र  भारतको  तर्फबाट द्धिपक्षीय सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

भारतले आगामी निर्वाचनको लागि  नेपाल सरकार लाई  ७ सय १६ वटा र निर्बाचन आयोगलाइ ४८ वटा गाडी उपलब्ध गराउने निर्णय गरेको छ ।

 साथै दार्चुलाका  बाढिपीडितलाई राहतको लागि संयुक्त रुपमा सहयोग गर्ने निर्णय पनि भएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।