असार २४ ।  रसुवाको चिलिमे गाबिसस्थित तान्जेन खोलामा हाम फालेरे  दुई  युबती बेपत्ता  भएका छन ।

बेपत्ता हुनेमा गोल्जुङ ७ की सुजिता तामाङ र सोनाम डोल्मा तामाङ  रहेको  प्रहरीले बताएको छ ।

  युवतीको खोजी  कार्य भइरहेको जनाइएको छ । ति युवतीले के कारणाले हाम फालेका हुन भन्ने बारेमा केही थाहा भएको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।