रितिक रोसनको मस्तिष्कमा शल्यक्रिया हुदै

असार २३ । बलिउड नायक  रितिक रोसनको आज मुम्बईको हिम्दुजा हस्पिटलमा मस्तिष्क अप्रेसन हुदै छ ।

  उनी फिल्म  बैंगबैंग को सुटिङको क्रममा मस्तिष्कमा चोट लागेको बताइएको  छ । चिकित्सकका अनुसार  उनको  मस्तिष्कमा रगत जमेकोले अपे्रसन  गर्नु परेको बताएका छन ।

 उनले आपनो फेसबुकको स्टाटसबाट उक्त  अप्रेसनको बारेमा बताएका थिए ।