असार २३ । बलिउड नायक रितिक रोसनको आज मुम्बईको हिम्दुजा हस्पिटलमा मस्तिष्क अप्रेसन हुदै छ ।
उनी फिल्म बैंगबैंग को सुटिङको क्रममा मस्तिष्कमा चोट लागेको बताइएको छ । चिकित्सकका अनुसार उनको मस्तिष्कमा रगत जमेकोले अपे्रसन गर्नु परेको बताएका छन ।
उनले आपनो फेसबुकको स्टाटसबाट उक्त अप्रेसनको बारेमा बताएका थिए ।
Comments