असार २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ६७ औं जन्मदिन मनाइरहेका छन् ।

पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना दिन ठूलो संख्यामा शुभेच्छुक तथा सर्वसाधारणहरु निर्मल निवास पुगेका छन् । सो क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा समेत त्यहाँ पुगेर शुभकामना दिएका छन् ।

शुभकामना दिने क्रममा उनका समर्थकहरुले शाहलाई देश झन् झन् बिग्रदो गतिमा गएको भन्दै केही गर्न आग्रह समेत गरेको देख्न सकिन्थ्यो ।

हेरौँ फोटोहरुमा कस्तो भयो त उनको जन्मदिनमा निर्मल निवास
फोटोः प्रदिपराज वन्त


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।