दुर्घटनामा ११ जनाको शव निकालि सकिएको छ ।
मृत्यु हुनेमा खोटाङका नेपाली सेनामा कार्यरत हेमराज श्रेष्ठ र उनका बुबा लक्ष्मीनारायण श्रेष्ठ तनहुँ व्यास १ की टिकामाया आले, व्यास ११ का ८ वर्षका आयुष थापा, तनहुँ भानु ८ घर भइ पोखरा १४ मा बस्ने २२ वर्षीया मनु थापा, चितवन गितानगरका केशवप्रसाद ढकाल र नवलपरासी बुलिनटारका महेश बस्ताकोटीको सनाखत भएको छ ।
दुर्घटनामा ज्यान गुमाउने अन्य तीन जनाको भने नाम खुल्न सकेको छैन । ज्यान गुमाउनेमा ७ जना पुरुष, ३ जना महिला र एक बालक रहेको प्रहरीले जनाएको छ ।
गुमाउनेमा ७ जना पुरुष, ३ जना महिला र एक बालक रहेको प्रहरीले जनाएको छ । –
See more at:
http://ujyaaloonline.com/news/22530/buss-Accident-at-Tanhun/#sthash.ud04I1Of.dpuf
दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।
पोखराबाट मुंग्लिङतर्फ आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो ।
बाटोमा बच्चालाई बचाउन खोज्दा बस अनियन्त्रित भएर पुलबाट खोलामा खसेको बताइएको छ ।