असार २२ । नेवार समुदायको परम्परा अनुसार शनिबार राजधानीको असन चोकमा ३६५ जना कन्या कुमारीको पुजा गरिएको छ ।
उक्त समुदायको सँस्कृति अनुसार एक पटक बालकुमारी पुजा गर्ने परम्परा चलिआएको छ । सोही परम्परा अनुसार त्यहाँ ३६५ जना बालकुमारीहरुको पुजा गरिएको हो ।
परम्परा अनुसार उनीहरुलाई पुजा गर्ने, उपहार दिने तथा भोज गरेपछि कार्यक्रम सकिने छ ।
उक्त पुजा सुरु हुन लाग्दा हाम्रो क्यामेराले कैद गरेका केही दृश्यहरु यस्ता छन् :
Comments