योजना विकास परिषद्को दुई दिने बैठक आजदेखि सुरु भएको छ । बैठकको उद्घाटन मन्त्रिपरिषदका अध्यक्ष तथा राष्ट्रिय विकास परिषदका अध्यक्ष खिलराज रेग्मीले गरेका छन् ।
योजना विकास परिषद्को दुई दिने बैठकको उद्घाटन सत्रमा मन्त्रिपरिषदका अध्यक्ष तथा राष्ट्रिय विकास परिषदका अध्यक्ष, उपाध्यक्षका साथै नेपाल सरकारका मन्त्रीहरुहरुको सहभागिता रहेको छ । तस्बिरः प्रदीपराज वन्त

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।