
जस्तै रेडवुल, कोकाकोला, रियल जुस ,प्याकेट दुध आदी. तर अहिले भने पेप्सीमा पनि अखाद्य पदार्थ रहेको फेला परेको छ ।
यसैगरी अहिले पेप्सीमा क्यान्सर पैदा गर्ने तत्व मापदण्ड भन्दा बढी पाइएको छ ।
वातावरण वाच डग द सेन्टर फर इनभाइरमेन्टल हेल्थले गरेको अध्यनमा पेप्सीमा कलर ल्याउन प्रयोग गरिने रसायनमा बढी कार्सिनोजेन अर्थात क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको हो । कार्सिनोजेन क्यान्सर हुनका लागि यसले मदत गर्ने चिकित्सकहरुको भनाई छ ।