नेपालमा पाइने पेयपदार्थमा विभिन्न समयमा गुणस्तरहिन तत्व भएको सार्वजनिकहुँदै नै आएको छ ।

जस्तै रेडवुल, कोकाकोला, रियल जुस ,प्याकेट दुध आदी. तर  अहिले भने पेप्सीमा पनि अखाद्य पदार्थ रहेको फेला परेको छ ।

यसैगरी  अहिले पेप्सीमा क्यान्सर पैदा गर्ने तत्व मापदण्ड भन्दा बढी पाइएको  छ ।

 वातावरण वाच डग द सेन्टर फर इनभाइरमेन्टल हेल्थले गरेको अध्यनमा पेप्सीमा कलर ल्याउन प्रयोग  गरिने रसायनमा  बढी कार्सिनोजेन अर्थात क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको  हो । कार्सिनोजेन  क्यान्सर हुनका लागि यसले मदत गर्ने  चिकित्सकहरुको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।