भारतका लागि अन्तिम मौका

असार २१ । ट्राइसिरिज क्रिकेट श्रृंखला अन्तर्गत आज   वेष्टइन्डिज र भारत बीच खेल  हुँदैछ ।

खेल  आज बेलुका नेपाली समय अनुसार  ७ बजे शुरु हुनेछ । लगातार दुई खेल हारेको भारत आजको खेल जित्नै पर्छ ।यदि  हारेको खण्डमा  भारत  बाहिरिने छ ।

वेष्टइन्डिज  दुवै खेल जित्दै ९ अंकका साथ शीर्ष स्थानमा छ भने आजको खेल जितेमा फाईलनमा पुग्ने छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला