असार २० – ललितपुरको ग्वार्को बि.एन.बि हस्पिटल नजिकै ट्रिपरको ठक्करबाट एक व्यक्तिको ज्यान गएको छ ।
बा ३१ प २५७ नम्बरको मोटरसाइकलमा बसेका  बल्खुका ३५ वर्षीय राजेन्द्र महर्जनको को मुत्यु भएको छ ।बा १ क ८१७१ नम्बरको ट्रिपरले मोटर साइकललाई ढक्कर दिएरको थियो ।

यसैगरी मोटरसाइकल चालक जापानी नागरीक जु पे घाइते  भएका छन ।उनको  बी एण्ड बी अस्पतालमा  उपचार भइरहेको छ । ट्रिपर र चालकलाई  प्रहरीले नियन्त्रमा लिइसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।