असार १९ इन्डोनेशीयामा भूकम्पका कारण २२ जनाको ज्यान गएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।
भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भ्एको बिबिसीले जनाएको छ । ६ दशमलव १ रेक्टर स्केलको भूकम्पको कारण एइच राज्यको सुमात्रा टापुमा भूकम्पको क्षति बढी रहेको भएको छ ।
भूकम्पपछि नागरिकहरु जनतामा त्रास बढेको छ । भुकम्प लगातार १५ सेकेण्ड सम्म आएको थियो।
Comments