इन्डोनेशीया भूकम्पमा २२ जना मुत्यु दुई सयभन्दा बढी घाइते

असार १९  इन्डोनेशीयामा भूकम्पका कारण २२ जनाको ज्यान गएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भ्एको बिबिसीले  जनाएको छ । ६ दशमलव १ रेक्टर स्केलको भूकम्पको कारण एइच राज्यको सुमात्रा टापुमा भूकम्पको क्षति बढी रहेको  भएको छ ।

भूकम्पपछि नागरिकहरु जनतामा त्रास बढेको  छ । भुकम्प लगातार १५  सेकेण्ड सम्म आएको थियो।